भाद्र १३, पोखरा हुम बहादुर गुरुङ्ग नेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मृतक मध्ये ३ महिला र ९ पुरुष रहेका छन् । पाल्पा, काठमाण्डौं र भक्तपुरका १–१ गरी ३ महिलाको मृत्यु भएको गौतमले बताए । यस्तै पर्सा र ललितपुरका २–२ तथा!-->…
भारतीय लोकसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब १९ सिटको नतिजा आउन बाँकी रहँदा भारतीय जनता पार्टी (भाजपा) ले भारी बहुमत ल्याएको छ ।
सो पार्टीले ३४५ सिटमा जित हासिल गर्नुका साथै थप ८ स्थानमा अग्रता कायमै बनाएको छ ।
यस्तै काँग्रेसले ९६ स्थानमा मात्रै जित हासिल गरेको छ । उसको कुनै स्थानमा अग्रता देखिँदैन ।
यसैगरी!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…