T-10 च्याम्पियनसीपको उपाधी पोखरा म्याभृक्स टिम लाइ

तुल्सि मिडीया,पोखरा

पोखरा बिश्वबिद्धालय क्रीकेट क्लब ले आयोजना गरेको T-10 च्याम्पियनसीपको उपाधी पोखरा म्याभृक्सले हात पारेको छ। पोखरा म्याभृक्स र बिजयपुर क्रीकेट टिम बिच फाइनल खेल भएको थियो जसमा बिजेता टोलिमा पोखरा म्याभृक्स टिम रहेको छ र उप-बिजेता टिम भने बिजयपुर क्रीकेट टिम भएको छ ।


बिजयपुर क्रीकेट टिम ले सुरुमा टोस जितेर ब्याटिङ गर्ने निर्णय गरेर 10 ओभर मा 125 को तार्गेट टिम PM को लागि खडा गरेको थियो ,जसमा BJCT बाट रोसन साउद ले 11 बल मा 39 रन प्रहार गरेर महत्वपुर्न पारी खेलेका थिय र नवीन खनाल ले पनि 26 बल म 34 रन को योगदान पुर्याएका थिय र PM बाट महत्वपुर्ण बोउलिङ गर्न मा जगदिश भण्डारी र दिनेश चापागाइन ले राम्रो भुमिका खेलेका थिय ।


त्यस्तै PM बाट चेजिङ गर्ने क्रम मा टिम लाई जित हात पार्न अर्बिन्द अधिकारी ले 25 बल मा 80 रुन प्रहार गरेका थिय भने अर्को तर्फ बाट विमान प्रधान ले अर्बिन्द को साथ दिदै 11 बल मा 20 प्रहार गर्दै , जगदिश भण्डारिले पनि 8 बल मा 15 को पारी अर्बिन्द को साथ दिदौ खेलेका थिय र अन्त्य मा टिम PM ले 9 ओभर मै चेज गरेर उपाधी जित्न सफल भएको थियो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *