नुवाकोटमा हेलिकप्टर दुर्घटना ,४ जनाको मृत्यु

तुल्सी मिडिया

नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।

उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।

बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *