पोखरा बिश्वबिधालय क्रिकेट क्लब द्वारा T10 championship हुँदै

तुल्सि मिडिया,पोखरा

पोखरा विश्वविद्यालय क्रिकेट क्लब (PUCC) को आयोजनामा यही मिति २०८१ वैशाख २९ गतेबाट पोखरा विश्वविद्यालय खेलमैदानमा ऐतिहासिक क्रिकेट को प्रतिस्पर्धा हुँदैछ।

खेल १० ओभरमा खेलाइनेछ र यो खेलले समग्र राष्ट्रको खेलकुद लाई नै प्रभाव पुग्ने क्रिकेट क्लबका अध्यक्ष जगदीश भण्डारीले जानकारी दिए।

उक्त आयोजनामा विश्वविद्यालयबाट विभिन्न संकाय बाट गरी १५ भन्दा बढी टिम प्रतिस्पर्धा गर्ने पनि उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *