Browsing Category

समाचार

संविधान दिवसको अवसरमा जुस वितरण

हुम बहादुर गुरुङ्ग ३ असोज २०७७, पोखरा संविधान दिवसको अवसरमा We Can Do हामी गर्न सक्छौ सहयोगी हातहरुले डाबर नेपालको सहयोगमा जुस वितरण गरिएको छ । पोखरा भित्र रहेका विभिन्न आश्रमहरु तथा सडकमा रहेका असाहय मानिस तथा बालबालिकाहरुलाई जुस वितरण

जनकपुर आउँदै गरेको नेपाली रेल

पोखरा असोज २, २०७७ , भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम

दोस्रो पटक गाबु डाँडा, विरुवा स्याङ्गजाका भू.पू.हरु द्धारा राहत वितरण

हुम बहादुर च्हाक्ली तमु, २४ भाद्रा २०७७ पोखरा । स्याङ्जा विरुवा गाउँपालिका–२, गाबु डाँडा घर भई हाल पोखरा बसोबोस् गर्नेहरूलाई बुधबार रहात बितरण गरिएको छ । अध्ययन र रोजगारको शिलशिलामा पोखरामा रहि रोजगारी गुमाएका तथा आर्थिक अवस्था

स्याङ्गजामा भू.पू सैनिकहरु द्धारा राहत वितरण

भाद्र २१, पोखरा, तुलसी मिडिया स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२, टोल नं. ४ गाबुडाँडामा राहत वितरण गरिएको छ । कारोनाको कहरमा निम्न आयस्तर भएका परिवारहरुलाई खाद्यान्न अभाव पूर्ति गर्नको लागी राहत वितरण गरिएको हो । कुल ३७ घर धुरीलाई

नेपालमा थप १०६९ कोरोना संक्रमण पुष्टि संगै ४० हजार नाग्यो

१६ भाद्र, पोखरा, हुम बहादुर गुरुङ्ग, पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ जना गरी जम्म १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो

कोरोनाबाट मृत्यु हुने संख्य २०७ पुग्यो

भाद्र १३, पोखरा हुम बहादुर गुरुङ्ग नेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मृतक मध्ये ३ महिला र ९ पुरुष रहेका छन् ।

एक सफल लोकप्रिय निर्देशकः कपिल लामा

भाद्र ११, पोखरा, सञ्जिप न्यौपाने, पछिल्ला समयमा एक पछि अर्काे गर्दै लोक तथा दोहोरी क्षेत्रमा व्यस्त भइरहेका निर्देशकहरु मध्येका एक हुन निर्देशक कपिल लामा । परिवारका जेठो सन्तानको रुपमा २०४२ सालमा काठमाण्डौं मा जन्मिएका लामा बाल्यकाल देखि

नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

११, भाद्र, पोखरा पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको

स्याङ्जाकी १३ बर्षिय किशोरीद्वारा झुण्डिएर आत्महत्या

१० भदौ, स्याङ्गजा स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ८, मुलाबारी गाउँकी अन्दाजी १३ बर्षकी किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । बुधबार साँझ करिब ७ बजेको समयमा किशोरीले आफ्नै घरको माथिल्लो चोटामा सलको पासो लगाई आत्महत्या गरेकी

लायन्स क्लबले गर्यो पहिरोपीडितलाई सहयोग

तुल्सी मिडिया पोखरा पोखरा महानगरपालिका वडा २६, पैतेडाँडा पहिरोपीडित परिवारलाई लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनले सहयोग गरेको छ ।अविरल वर्षापछि बिहीबार राति आएको पहिरोले स्थानीय ३२ वर्षीय दुर्गाबहादुर सुनार (विवेक) को मृत्यु