नेकपा एस निकट युवा संघ कास्कीको संयोजकमा तिमिल्सिना चयन

तुल्सि मिडिया ,पोखरा

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाक कास्कीको संयोजकमा किशोर तिमिल्सिना चयन हुनु भएको छ।

नेकपा एस कास्की जिल्ला कार्यालयमा बसेको बैठकले ५१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरेको छ। कमिटीको सह संयोजकमा मिलन जङ्ग कुवर,सचिबमा साजन तामाङ र कोषाध्यक्षमा विश्व सुवेदि चयन हुनु भएको छ ।
उक्त बैठकले चैत २४ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *