हल्का टुच्च ले पायो यतिठुलो चर्चा,ततायो पुरै नेपाल (हेर्नुहोस भिडियो सहित)

0


तुल्सी मिडिया ,
पोखरा

पोखरेली प्रतिभावान कलाकारहरुको अभिनय रहेको हल्का टुच्च ले दर्शकहरुको मन जित्दै गैरहेको छ | करिब १ महिना अगाडी बाट सुरु भएको हल्का टुच्चले छोटो समयमै दर्शकलाई आकर्षित गर्न सफल भएको हो |

राम बास्तोलाको निर्देशन रहेको यस टेली शृंखलामा लेखन पनि उनकै रहेको छ जसमा बज्र राज अधिकारीले सहजीकरण गरिरहनु भएको छ |युट्युब बाट पनि हरेक साता प्रसारण हुने यो श्रृंखलामा कलाकारको रुपमा राम बस्तोला,बज्र राज अधिकारी ,प्रज्वल भिरकोटि ,रिता क्षेत्री ,सरिता धनकुटि ,र पुष्पा लोहनी रहेका छन् ।

नेपाली समाजमा देखिएका विभिन्न समस्या र बेथितिलाइ ब्यांग्यात्मक रुपमा प्रस्तुत गर्न हल्का टुच्च टेली शृंखला सफल भएको छ |

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.