गाबु झागडी पोखरा सम्पर्क मञ्चद्धारा साहानुभुती सहयोग

0

हामी मानव सामाजिक प्राणी हो, हामी छुट्टै एक्लै बस्न सक्दैनौ हामीलाई समाजको आवश्यक पर्दछ । दुःख सुख पर्द एक आर्काको साथ सहयोग आवश्यक पर्दछ साथ दिनु पर्दछ यही हो समाजको महत्व ।


त्यस्तै गाबु झागडी पोखरा सम्पर्क मञ्चको सक्रिय सदस्य सन्तोष थापा दुर्घटनामा परि करिब १३ दिन सम्म मणिपाल अस्पताल पोखरामा उपचारत रहेको हुदा उहाँलाई साहानाभुति स्वरुपा ८००० अक्षरुपी आठ हजार रुपैया सहानुभूति प्रकट गरिएको छ । करिव डेढ वर्ष अघि पोखरामा स्थापना भएको गाबु झागडी सम्पर्क मञ्च स्थापना कालदेखी नै पोखरामा सक्रियता बढाउदै गयिरहेको छ र भोलिका दिनमा अझ सामाजिक कार्यक्रमहरु तथा आफ्नो मातृभुमिलाई विकास गर्ने उद्देश्य योजनाहरु बनाईरहको छ ।

Leave A Reply

Your email address will not be published.