नमुना जोडी सरापे र सपनाको कमेडी तिज गित”लुरे पोइ काण्ड ” युटुबमा भाइरल बन्दै,हेर्नुहोस भिडियो

0

तुल्सी मिडिया
पोखरा
नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तिजका धेरै गित हरु बजारमा आइरहेका छन् ।यही अबसरमा सर्जक तथा कलाकार सपना सापकोटाको कमेडी तिज गित “लुरे पोइ काण्ड ” सार्बजनिक भएको छ साथै सार्बजनिक भएको थोरै समयमै युटुबको ट्रेनडिंगमा परेर माहोल तताइरहेको छ ।

राजु केसीको शब्द तथा सपना सापकोटाको लयमा बनेको एस गीतमा चर्चित गायिका देवी घर्ति मगर र गायक गोविन्द चापागाईं को स्वर रहेको छ ।यादब देवकोटा(सरापे )ले निर्देशन गरेको एस गीतको भिडियोमा सरापे र सपना सापकोटाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सागर गौतमले छायांकन गरेको एस गीतको भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् । एस गीतमा श्रीमान र श्रीमतीको घर झगडालाइ रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।


भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.