लोकप्रिय गायक नबराज अधिकारी र दुर्गा क्षेत्रीको तिज गित “मैना आलिमा” सार्बजनिक

0

तुल्सी मिडिया
पोखरा,
नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् ।यसै बीच लोकप्रिय गाएक तथा सर्जक नबराज अधिकारीको तिज गित “मैना आलिमा” सार्बजनिक भएको छ ।

नबराज अधिकारीको लय तथा शब्दमा बनेको एस गीतमा नबराज अधिकारी र दुर्गा क्षेत्री को स्वर रहेको छ ।एस गीतको भिडियोमा आकाश अधिकारि ,निमिका अधिकारि ,मिना श्रेष्ठ र चन्द्र कुमार श्रेष्ठ को अभिनय तथा पुस्पा श्रेष्ठ र दिपेश लामिछानेको नृत्य देख्न सकिन्छ ।

सुबाश सुबेदीले छायांकन तथा निर्देशन गरेको एस गीतको सम्पादन नेत्र गुरुंगले गरेका छन् साथै जय कुमार परियारको कोरियोग्राफी रहेको छ । यो गीतको एरेन्ज तारानाथ आचार्यले गरेका हुन् ।

गीतको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

Leave A Reply

Your email address will not be published.