केशब घिमिरेको उत्कृष्ट तिज गित “यस्तो हुन्तो तिज” बजारमा

0

तुल्सी मिडिया
पोखरा,

नेपाली महिला हरु को महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा धमाधम आइरहेका छन् ।यही अवसर मा लोकप्रिय सर्जक तथा गायक केशव घिमिरेले “यस्तो हुन्तो तिज” बोल को गित बजार मा ल्याएका छन। उत्पादक तथा बितरक चन्दन म्युजिक प्रा .लि रहेको सो गित मा केशब घिमिरे कै शब्द ,लय रहेको छ भने स्वर केशव घिमिरे र शर्मिला गुरुङ को रहेको छ ।

गणेश सापकोटा को छायांकन ,केशब घिमिरेको निर्देशन ,सुबाश अम्गाइ को सम्पादन , फलानो कृयसन को दृश्य निर्माण रहेको सो गित लाइ Chandan Music को Youtub च्यानल मार्फत हेर्न सकिने छ । मनिषा गौतम को नृत्य रहेको “यस्तो हुन्तो तिज ” बोल को तिज गित मा संगीता सुवेदी,भगवती कार्की,बिकाश कार्की र केशब घिमिरे उत्कृष्ट देख्न सकिने छ।

पर्बत को कार्कीनेटा मा जन्मिएका घिमिरे युवा ब्यबसायी पनि हुन भने बिगत १६-१७ बर्ष देखि पोखरा मै बसेर साङीतिक क्षेत्र र ब्यबसाय मा निरन्तर लागिरहेका छन। १ सय ५० भन्दा बढी गीत बजार मा ल्याइसकेका घिमिरे का अन्य गित हरु ले जस्तै यो गित “यस्तो हुन्तो तिज”ले पनि सफलता पाओस हाम्रो शुभकामना छ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.