लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीले मनायो २३ औँ स्थापना दिवस

तुल्सि मिडिया,पोखरा

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को २३औ स्थापना दिवसका अवसरमा प्रतिष्ठान कास्की द्वारा आयोजित शुभकामना आदनप्रदान एबम सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका पुर्ब अध्यक्षहरु लाई सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा कास्कीका पुर्ब अध्यक्षहरु तारापती सुबेदी, पदम गुरुङ, जिबन दाहाल, केशब देबकोटा, शिबहरी ढुङाना, प्रेमराज अधिकारी र टेक क्षेत्री हुनुहुन्थ्यो ।

प्रतिष्ठानका पुर्ब अध्यक्ष एबम कास्कीका प्रमुख संरक्षक प्राज्ञ प्रजापती पराजुलीको प्रमुख आतिथ्यता एवम केन्द्रिय प्रशासनिक सचिब, कास्कीका पुर्ब अध्यक्ष जिबन दाहाल, केन्द्रीय सचिबालय सद्स्य तथा सल्लाहकार सुरेन्द्र गुरुङ , केन्द्रीय पुर्ब उपमहासचिब तथा सल्लाहकार चोलेन्द्र पौडेल , गण्डकी प्रदेश का अध्यक्ष राजन कार्की , प्रतिष्ठान कास्की का संरक्षकहरु याम गुरुङ , पार्वती जि सी , तारापति सुबेदी , पदम बहादुर गुरुङ , केशब देबकोटा , शिबहरी ढुङाना , प्रेमराज अधिकारी , सल्लाहकार संयोजक सोमनाथ बास्तोला , कानुनि सल्लाहकारहरु नारायण शर्मा , दुर्गा कोइराला , सल्लाहकारहरु बिष्णु भट्टराइ , शालिग्राम पौडेल , राजकुमार केसी , दिपक तिमिल्सिना ,कोबिद शरण उपाध्याय , भिम भट्टराइ , लक्ष्मी सुबेदि , ज्ञानेश्वर सुबेदि , दया भण्डारी , पोखरा संगित समुहका अध्यक्ष होम गुरुङ , ज्ञानु जुग्जाली , पत्रकार श्याम कुवर , गौरब त्रिपाठी लगायतको बिशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसा क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालन कार्यबहाक सचिव सुनिल गायकले गर्नुभएको थियो भने स्वागत मन्तव्य सँस्थाका प्रथम उपाध्यक्ष पर्शुराम अधिकारीले राख्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *