आलुको बिउ कोल्ड स्टोरमा राख्न पोखरा महानगरको ५०% सहयोग

पोखरा महानगरपालिकाले आलुको बिउ कोल्ड स्टोरमा राखे बापत लाग्ने शुल्कमा ५० प्रतिशत सहयोग गर्ने भएको छ ।

यस्तै स्थानीय कृषि उपज भण्डारण गरी उत्पादन संरक्षण गर्नेको लागि कोल्ड स्टोर वा कोल्ड रुममा राखे बापत लाग्ने खर्चमा २५ प्रतिशत अनुदान दिनेछ ।

पोखरा महानगरपालिकाले स्थापना गरेको कोल्ड रुममा राख्दा लाग्ने बिधुत खर्चको शतप्रतिशत रकम भुक्तानी दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *