Browsing Category
Uncategorized
स्याङ्गजामा मुल्य बृद्धिको मारमा उपभोक्ता
२०७७ बैशाख १६, पोखरा हुम बहादुर च्हाक्ली तमु स्याङ्गजाको विरुवा गाउँपालिका भित्र रहेका साना तथा ठुला व्यापारीहरुले लकडाउनको भरपुर फाइदा उठाउदै सोझा उपभोक्ताहरु ठगिरहेको छन् । उपभोक्ताले सदाको भन्दा बढी मुल्यमा तिरेर खरिद गरिरहेको छ ।!-->…
स्याङ्गजामा लकडाउन फितलो, मानिसहरु बाहिर
१६ वैशाख, पोखरा । स्याङजामा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे \
पनि सडकमा बाक्लो संख्यामा मानिसहरु निस्कने तथा हिडिरहेको छन् ।!-->!-->!-->…
भरतपुर कोरोना अस्पतालका कर्मचारीले चोरे चप्पल, मास्क र सेनिटाइजर, १५ दिनपछि छानबिन समिति
२०७७ बैशाख १६, पोखरा
चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको!-->!-->!-->!-->!-->…
लकडाउन उल्लंघन गर्नेहरु धमाधम कारबाहीमा
१६ वैशाख, पोखरा।
काठमाडौंमा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ ।
सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा बाक्लो संख्यामा गाडी गुड्ने गरेका छन् ।
!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
जनचेतना मुलुक गीत ” कोरोना को छैन दबाइ” बाजारमा
तुल्सी मिडिया पोखरा, संन्जिब न्यौपाने
धेरै एल्बम हरु बजार मा ल्याइसकेका बुलन्द आवाज का धनी कलाकारहरु को स्वर मा सजिएको गीत"कोरोना को छैन दबाइ"नया बर्ष २०७७ सालको अवसर पारि हिजो मात्र सार्बजनिक भएको छ।
गीत मा गायक गणेश साउद!-->!-->!-->!-->!-->!-->!-->…
पोखराको नदिपुरमा दुर्घटना
कात्र्तिक २२, पोखरा
पोखराको नदिपुरमा बगरबाट गईरहेको ग ११ प ४२५४ नंम्बरको स्कुटरलाई र विपरित दिशाबाट ग १७ प ४६४८ नम्बरको पल्सर मोटरसाईकल एक आपसमार ठोक्किदा अन्दाजि उमेर ४०–४५
बर्षको स्कुटर चालक पुरुषको खुट्टा भाँचिएको छ,!-->!-->!-->!-->!-->!-->!-->!-->!-->…
लमजुङ, सिङदीमा सती घाँटु
हुम बहादुर चाक्ली तमु पेखरा
बैशाख शुक्ल पूर्णिमाको अवसरमा क्वोलासोंथर गाउँपालिका–७, सिङदी, लमजुङ र जिल्लाका गुरुङ्ग गाउँहरमा घाँटु नाचको प्रदर्शन गरिएको छ । स्थानीयले आफ्नो समय मिलाएर अनुकुल मिलायर नाच्ने गर्छन् । घाँटु नच!-->!-->!-->!-->!-->…
गुरुङ्ग (मातृ) भाषा तथा लिपि प्रवद्र्धन तालिम
हुम बहादुर च्ह्याक्ली तमु बैशाख २८, पोखरा प्ये म्हस्याा छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु लहु म्हस्या म्हि म्हमु भन्ने मुल नाराका साथ आफ्नो मातृभाषालाई संरक्षण एवं प्रबद्र्धन गर्र्ने उद्देश्यले तमु प्येल्हु संघ केन्द्रिय समिति,!-->…
सकारात्मक सोच र जिउने कला सम्बन्धि प्रशिक्षण कार्यक्रम
पोखरा, वैशाख ८ ।
हङकङ ब्युटी ईन्स्टिच्युट तथा क्लारा इन्टरनेशनल कलेज महेन्द्रपुलको आयोजनामा आइतबार सकारात्मक सोच र जिउने कला सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त मोटिभेशनल स्पिकर, वरिष्ठ!-->!-->!-->…
जनप्रिय बहुमुखी क्याम्पस, पोखराका विद्यार्थीहरुलइ Motivate Program
२०७५ चैत्र ५ पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सामाजिक सञ्जाल फेसबुक ग्रुप we can do (helping hands (WCDHH) “हामी गर्न सक्छौ सहयोगी हातहरु” ले Bradford Education Consultancy P.ltd को!-->!-->!-->!-->!-->…