Browsing Category

national news

जनकपुर आउँदै गरेको नेपाली रेल

पोखरा असोज २, २०७७ , भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी आज दिउसो जनकपुर आइपुग्ने भएको छ । भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको नेपाल रेल विभागका महानिर्देशक बलराम

दोस्रो पटक गाबु डाँडा, विरुवा स्याङ्गजाका भू.पू.हरु द्धारा राहत वितरण

हुम बहादुर च्हाक्ली तमु, २४ भाद्रा २०७७ पोखरा । स्याङ्जा विरुवा गाउँपालिका–२, गाबु डाँडा घर भई हाल पोखरा बसोबोस् गर्नेहरूलाई बुधबार रहात बितरण गरिएको छ । अध्ययन र रोजगारको शिलशिलामा पोखरामा रहि रोजगारी गुमाएका तथा आर्थिक अवस्था

स्याङ्गजामा भू.पू सैनिकहरु द्धारा राहत वितरण

भाद्र २१, पोखरा, तुलसी मिडिया स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२, टोल नं. ४ गाबुडाँडामा राहत वितरण गरिएको छ । कारोनाको कहरमा निम्न आयस्तर भएका परिवारहरुलाई खाद्यान्न अभाव पूर्ति गर्नको लागी राहत वितरण गरिएको हो । कुल ३७ घर धुरीलाई

नेपालमा थप १०६९ कोरोना संक्रमण पुष्टि संगै ४० हजार नाग्यो

१६ भाद्र, पोखरा, हुम बहादुर गुरुङ्ग, पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले महिला ३४४ र पुरुष ७२५ जना गरी जम्म १०६९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यो

कोरोनाबाट मृत्यु हुने संख्य २०७ पुग्यो

भाद्र १३, पोखरा हुम बहादुर गुरुङ्ग नेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । मृतक मध्ये ३ महिला र ९ पुरुष रहेका छन् ।

नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि

११, भाद्र, पोखरा पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको

नेपालमा कोरोना संक्रमित संख्या ७५ पुग्यो

२१, बैशाख, पोखरा आइतबार मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ ।   नेपालगञ्जका १६,

कोरोना विपद कोष स्याङ्जालाई सहयोग

१९ बैशाख, पोखरा हुम बहादुुर च्हाक्ली तमु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले स्थापना गरेको कोरोना विपद कोषलाई राष्ट्रिय युवा संघ स्याङजाले सहयोग गरेको छ । संघले कोषमा रु ५०,०००।– अक्षरुपी पचास हजार रुपैया आज पार्टी अध्यक्ष

वडाध्यक्षमाथि गोली प्रहार

१९ बैशाख, पोखरा कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार भएको छ।कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको छ। खोरिया गाँउमा आफ्नै घरमा