वैदेशिक रोजगार विभागले ओभरसिजमा छापा मार्यो
काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आज छापा मारेको छ ।
उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै…