वैदेशिक रोजगार विभागले ओभरसिजमा छापा मार्यो

काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने सामाखुशीस्थित कान्तिपुर ओभरसिज सर्भिस प्रालिमा आज छापा मारेको छ । उक्त मेनपावरले पूर्वस्वीकृति नलिई कतार पठाइदिने भन्दै…

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

४ भदौ, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा…

केरुङ-काठमाडौँ रेलमार्ग नौ वर्षमा: ९८ प्रतिशत पुल र सुरुङ

काठमाडौं : सरकारले वार्षिक २८ अर्ब ५५ करोड लगानी गरे आगामी नौ वर्षभित्र केरुङ–काठमाडौँ रेलमार्ग स्वदेशी लगानीमा नै निर्माण गर्न सकिने देखिएको छ। रेल विभागका सिनियर डिभिजनल इन्जिनीयर प्रकाशभक्त उपाध्यायकाअनुसार सो रेलमार्गको कूल लागत दुई…

सुकेको बाँसमा प्लासिटकले अडाएको धारा सांसदद्धारा उद्घाटन, तस्वीर भाईरल

गुल्मी, । छिमेकी जिल्ला बागलुङमा खानेपानी योजना उद्घाटको एउटा दृश्य हेर्दै मानिसहरु यति बेला पेट मिचिमिची हाँसिरहेका छन । कुनै कमेडी फिल्म जस्तो लाग्ने उक्त दृश्य हो हालै सम्पन्न भयो भनिएको ढिकीचौर खानेपानी योजनाको उद्घटन सत्रको । बढो गजव…

प्रधानमन्त्री कार्यालय ‘र्‍यापिड अपरेसन’मा

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ । प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त…

घुससहित अधिकृत पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १४ हजार घुस लिएको अभियोगमा नापी कार्यालय रौतहटका नापी अधिकृत धीरेन्द्रकुमार लाललाई पक्राउ गरेको छ । एक सेवाग्राहीको अंशबण्डा गर्ने सिलसिलामा जग्गा रेखाङ्कन तथा कित्ताकाट प्रयोजनका क्रममा घुस…

वीरको उपलकुलपति र टिचिङको निर्देशक नियुक्तिको तयारी

वीरको उपलकुलपति र टिचिङको निर्देशक नियुक्तिको तयारी उपकुलपति बन्ने योग्यता हेरफेर गरिएकोमा चलखेलको आशंका ३१ साउन, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको उपकुलपतिको लागि आवश्यक योग्यताको मापदण्ड फेरेर पुनः विज्ञापन…

ल कुरा यस्तो आयो है दुई नायिकाको

अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम…