विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति
हुम गुरुङ ३० असोज, स्याङ्जा बिरुवा गाउँपालिकाको वडा नं–२ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा व्यथिति भएको पाईएको छ । गाउँपालिकाकै गौरवको योजना हुनुपर्ने भ्यू टावरको निर्माण अहिले लथालिंग अवस्थामा छ ।
!-->!-->!-->…