स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ हुदै
हुम च्हाक्ली तमु
०७७ चैत्र ८, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना हुदैछ । “विकास अनुशासन, गतिशिलता, हामी विरुवा बाजारबासी युवाहरुको प्रतिबद्धता” भन्नने मुल नाराका साथ मेला आयोजना गरिएको हो ।!-->!-->!-->…