स्याङ्जाकाे बिरुवा गा.पा.-२मा अध्यक्षकाे रजाई

0

०७७ जेठ ३० स्यङ्जा

ङ्जाको बिरुवा गाउँपालिका वडा नं २का अध्यक्ष बुद्द बहादुर अालेले वडाकाे याेजनाहरुमा अाफ्नाे मनाेमानी गरिरहेकाे छ । प्राय महत्वपुर्ण याेजनाहरु वडामा जानकारी छलफल नगरी अाफ्नाे टाेलमा बलजस्ति पुर्‍याईरहेकाे छ ।हाल वडामा अाएकाे स्वास्थ्य चाैकीकाे याेजना पनि वडा तथा टाेलमा विना जानकारी अाफ्नै टाेलमा पुर्याएकाे छ ।

स्वास्थ्य चाैकीकाे याेजना अाउने जानकारी भएसंगै अध्यक्षलाई अाफ्नै टाेलमा कसरी पार्ने उपायसंगै जग्गा तयार पारे ।वडामा स्वास्थ्य चाैकी अाएसंगै विनम सुचना छलफल नै नगरी अाफ्नाे घरपायक नभए टाेलमा पार्ने तयारीमा जुटेका थिए । वडाका सदस्यहरुलाई कप्जामा लिई प्रक्रिया पुर्याई पालिका प्राविधिकलाई खबर गर्याे। प्रबिधिकले जग्गा साँघुराे भिरालाे हाईवे बाटाेकाे असर, मापदण्ड विपरी ठहर्‍याएको थियोे । यससंगै अाफै जग्गा खाेजि मिलाउनमा तल्लीन भएका थिए । वडा निजकै टाल नं ४ लाई पनि अन्तिममा जानकारी गरे संगै जग्गा खुल्ला समतल जग्गा प्रसस्त रहेकाे जानकारी अायाे । अध्यक्ष लगायत भिन्न ब्याक्तित्वहरुले अनुगमन गरि उपयुक्त ठहर्ाई जग्गाको लालपुर्जा मगायाे । वडाअध्यक्षकाे याेजना विफल हुन थालेसंगै त्यस ठिन प्राबिधिक अायर मात्र निर्णय हुने जानकारी दियाे । त्सपछि अध्यक्षकाे चलखेल पालिकाबाटै सुरु भयाे । अर्काे दिन समतल खुल्ला जग्गा लाई नहेरी पहिलेकाे मापदण्ड विपरित जग्गालाई नै उपयुुक्त ठहर्‍यायाे । उक्त निर्णय प्रति स्थानिय युवाहरु अाक्राेसित भए । भिरालाेकाे तुलनामा समतल जग्गामा खर्च कम हुन्छ सरकारि रकमकाे सदुपयाेग गर्नुहाेस भन्दा पालिकाका प्रबिधिकहरुले खार्च बराबर हुन्छ भन्ने अभिव्यक्ती दिएसंगै अाक्राे युवाहरुकाे प्रतिप्रश्न गरेपछि उक्त स्थानबाट भाग्याे । याे संगै याेजनाकाे लागि पालिकाका कर्मचारी देखि सम्पुर्ण विषयमा सेटिङ जबरजस्ती याेजना पारिरहेकाे छ। कुनै टाेललाई जानकारी नगरी वडा सदस्यहरुलाई कप्जामा लिई कुनै कसैकाे कुरा नसुनि मनमेमानि गरिरहेकाे छ । याे संगै ३ दिनमा सिध्याउने काम अझ सकिरहेकाे छैन । याे कार्याले सम्पुर्ण टाेल स्थानीय सरकार देखि अाजित भईरहेकाे छ । वडामा याेजनाहरु अपुरै तथा याेजनामा सरकारी रकमकाे दुरुपयाेग गरिरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.