थप १५६ जनामा संक्रमण पुष्टि, १००० नाघे कोरोना संक्रमित

0

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

Leave A Reply

Your email address will not be published.