जनचेतना मुलुक गीत ” कोरोना को छैन दबाइ” बाजारमा
तुल्सी मिडिया पोखरा, संन्जिब न्यौपाने
धेरै एल्बम हरु बजार मा ल्याइसकेका बुलन्द आवाज का धनी कलाकारहरु को स्वर मा सजिएको गीत”कोरोना को छैन दबाइ”नया बर्ष २०७७ सालको अवसर पारि हिजो मात्र सार्बजनिक भएको छ।
गीत मा गायक गणेश साउद जि सि, कार्की जि, र गायिका पुष्पा बोहरा ,निरुता खत्री को स्वर रहेको छ ।शब्द संगीत सुशील बोहरा को रहेको छ भने एरेन्ज,मिक्सिङ, मास्टरिङ दिपेन्द्र बुढा क्षेत्री को रहेको छ ।छायांकन सुबास कार्की र सम्पादक गणेश एस के को रहेको छ । गीत को भिडियो मा गणेश साउद जि सि , कार्की जि , पुस्पा बोहरा ,निरुता खत्री,को अभिनय “कोरोना को छैन दबाइ”टिम को उपस्थिति झलक रहेको छ ।गीत मा कोरोना भाइरस जनचेतना मुलुक सन्देश लाइ मुख्यरुपमा उठान गरिएको छ ।
गायक गणेश साउद जि सि भन्नू हुन्छ अहिले को समय भनेको COVID 19 भएको हुदा हामिले जनचेतना मुलुक गीत ” कोरोना को छैन दबाइ” लिएर आएका छौ कोरोना भाइरस बाट आफू पनि बचौ र अरुलाइ पनि बच्चौ आफ्नो जिन्दगी सङ्ग खेलवाड नगरौं भन्ने सन्देश दिनुभएको छ ।
कोरोना भाइरस COVID 19 बाट आफू पनि बचौ र अरुलाइ पनि बच्चौ