रचित पौडेल र शर्मिला गुरुङको ‘हवाईजहाज कराउदा ‘ सार्बजनिक

0

तुल्सी मिडिया
पोखरा
बज्रराज अधिकारी

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीका सदस्य एबम लोक दोहोरी गायक रचित पौडेलले ‘हवाई जहाज कराउदा ‘ नामक एल्बम बजारमा ल्याएका छन् । बहुचर्चित गायिका सर्मिला गुरुङ र रचित पौडेलको स्वर रहेको एस गितको शब्द स्वयम रचितले नै लेखेका हुन् भने गितको लय रमेश परियारको रहेको छ ।

बहुचर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा )ले निर्देशन गरेको यो गितको भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । भिडियोमा जिबन खड्का र अलिना ठकुरीको मुख्य अभिनय रहेको छ । एस गित rakhya music को युटुब च्यानल मार्फत प्रसारण गरिएको छ ।
भिडियो हेर्नु लिंक क्लिक गर्नुहोस :

https://youtu.be/wlF987DaGSY

Leave A Reply

Your email address will not be published.