राष्ट्रिय युवा संघ नेपाल, स्याङजा जिल्लाको एकता टुङ्गियो

0

२०७६ माघ १२ गते आईतबार, पोखरा

हुम बहादुर तमु (च्हाक्ली)

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली जनताको इच्छा र चाहान तथा राष्ट्रिय हित र राष्ट्रिय आवश्यकतालाई मध्येनजर गर्दै दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओबादीको नेपाली युवाहरुको साझा र ठुला दुई युवा संंघ नेपाल र योङ्ग कम्युनिष्ट लिगको पनि एकताको राष्ट्रिय भेला ०७६ कार्तिक ३० र मंसिर १ मा सम्पन्न गरी राष्ट्रिय युवा संघ नेपाल घोषण गरेसंगै केन्दीय निर्देशन पश्चात जिल्ला एकता प्रक्रिया ल्याउने जिम्मेवारी पाएको स्याङ्गजा जिल्ला संयोजक थमन गुरुङ्गको संयोजकत्वमा सह–संयोजक पारस सेन, केन्द्रय सदस्यहरु सुवास पौडेल, दामोदर तिवारी र अनु कुवँरको विशेष उपस्थितीमा २०७६।०८।१२ गतेको दिन बैठक बसी गण्डकी प्रदेशमै सवै भन्दा पहिला एकता टुङ्ग्याएको छ ।
विधानमा व्यवस्था भए अनुसार जिल्ला कमिटी ७१ जनाको बनेको छ । जसमा साविक युवा संघ नेपालबाट ३७ जना र साविक बाइसिएलबाट ३४ जना सदस्यहरुको प्रतिनिधित्व गरेको छ । जसमा संयोजक ः थम बहादुर गुरुङ्ग (थमन) पूर्व वाईसियल, सह–संयोजक तिल बहादुर सेन (पारस) पूर्व युवा संघ रहेको छ र अन्य प्रतिनिधिहरु क्रमशः पूर्व युवा संघ तर्फः प्रकाश थापा, अर्जुन सुवेदी, अशोक शर्मा, निर्पल श्रेष्ठ, राधाकृष्ण शर्मा, जिय विक्रम खाँण, सनम श्रेष्ठ, किसान श्रेष्ठ, शान्ति श्रेष्ठ, मनोज श्रेष्ठ, विष्णु श्रेष्ठ, दिपेन्द्र पौडेल, शिव वाग्ले, मनोज खड्का, सन्जु थापा, कमल ढकाल पवन राना, मिलन भण्डारी, डोल बहादुर मल्ल, सुरज श्रेष्ठ, विवेक शर्मा, सागर काफ्ले, अविलाश गुरुङ्ग, सन्त बहादुर थापा, नविन श्रेष्ठ, महेनदै नेपाली, गणेश गुरुङ्ग, भोज बहादुर दर्लामी, विमल न्यौपाने, डम्बर बहादुर राना, डिलकाजी गुरुङ्ग, राम थापा, इश्वर पराजुली, सन्तु कुमार गिरी, प्रकाश अधिकारी, त्यस्तै पूर्व वाइसिलय तर्फ टोम बहादुर थापा (सुन्दर), सुजिद्र सेन, जिवन थापा, पिताम्बर खनाल, दर्गा थापा तारामु मगर, मन्जरी बस्याल, चन्द्र बहादुर नेपाली, निकेश गुरुङ्ग, दिपेन्द्र थापा, लालचन गुरुङ्ग, रेमन थापा, विक्रम पोख्रेल, चन्द्र बहादुर खाम्चा, अनिता गहतराज, महेन्द्र ढकाल, कृष्ण पौडेल, कुसुम राना, कृष्ण, रोका, शिव पाण्डे, जुद्ध बादुर राना (खुब्बा), कर्ण थापा, आशिष न्यौपाने, स्वीकार कोइरला, ओम ढकाल, प्रकाश रिजाल, सुनिल चर्मकार, श्री बहादुर झेडी, टेकेन्द्र मगर, खिम बहादुर राना, बेल बहादुर थापा, झलक आर्यल रहेको छ ।
त्यस्तै जिल्लामा अवस्थित ११ स्थानीय तहमध्ये ५÷६को आधारमा पूर्व युवा संघले ६ स्थानीय तह र पूर्व वाइसियलले ५ स्थानीय तहको नेतृत्व लिने गरी विभाजन गरिएको छ । फेदीखोला गापामा संयोजक पूर्णचन्द्र शर्मा युवा संघ नेपाल र डेलनायरण शर्मा, आँधीखोला गापामा संयोजक सन्तोष सापकोटा युवा संघ नेपाल र गणेश पोख्रेल, अर्जुन चौपारी गापामा ओम ढकाल वाईसियल र गणेश पौडेल, पुतलीबजार नपामा संयोजक अमृत नेपाली युवा संघ नेपाल र खिम बहादुर राना, हरिनास गा.पामा संयोजक जुद्ध बहादुर राना (सुब्बा, वाईसिएल र मुक्त बहादुर राना, विरुवा गापामा संयोजक अब्बु मिया युवा संघ नेपाल र तिल बहादुर थापा मगर, भिरकोट नपामा संयोजक, जुम्मल अलि युवा संघ नेपाल र शिखर खाम्चा, वालीङ्ग नपामा स्वीकार कोइरला वाईसियल र लेख बहादुर ठकुरी, चापकोट नपामा संयोजक चन्द्र बहादुर साम्चा वाईसियल र राम बहादुर क्षेत्री, गल्याङ्ग नपामा संयोजक ललीत थापा युवा संघ नेपाल र तिलापन भुषल, कालीगण्डकी गापामा आशिष न्यौपाने वाईसियल र रमेश भट्टराई रहेको जानकारी स्याङजा जिल्ला संयोजक थमन गुरुङ्गले जानकारी गराएको छ ।

Leave A Reply

Your email address will not be published.