पोखराको नदिपुरमा दुर्घटना

0

कात्र्तिक २२, पोखरा

पोखराको नदिपुरमा बगरबाट गईरहेको ग ११ प ४२५४ नंम्बरको स्कुटरलाई र विपरित दिशाबाट ग १७ प ४६४८ नम्बरको पल्सर मोटरसाईकल एक आपसमार ठोक्किदा अन्दाजि उमेर ४०–४५

बर्षको स्कुटर चालक पुरुषको खुट्टा भाँचिएको छ, घाइतेलाई पोखरा फिस्टेल अस्पतालमा उपचार्थ लगिएको छ । थाप जानकारी आउन बाँकी ।

Leave A Reply

Your email address will not be published.