पराइ संग बिहे गर्दिएपछि सम्झना भण्डारी र सन्तोषलाई तनाब,सारिका केसी र सन्जिब धरधरी रोए

0

तुल्सी मिडिया
पोखरा ,

नेपाली लोक सांगीतिक क्षेत्रकी बहुचर्चित गायिका सम्झना भण्डारी र गायक सन्तोष पौडेलको मर्मस्पर्शी लोक दोहोरी गित “पराइ संग बिहे ” सार्बजनिक भएको छ ।सन्तोष पौडेलको लय तथा शब्दमा बनेको एस गीतको एर्रेज तारानाथ आचार्यले गरेका हुन् ।

गीतमा चोखो माया प्रेम बुबा आमाले थाहापाएपछि पराइ संग बिहे गर्दिएको र प्रेमी/प्रेमिकाको पीडालाई देखाउन खोजिएको छ ।यो गित “तुल्सी अनलाइन मिडिया “को युटुब च्यानल मार्फत प्रसारण गरिएको छ ।

एस गीतको म्युजिक भिडियोमा सारिका केसी ,सन्जिब न्यौपाने ,बज्रराज अधिकारी “सुरज ” ,समिर मन ,बुद्धि खनाल ,माया गिरि ,जय प्रसाद पौडेल ,श्रीजना श्रेष्ठ ,नबिन दाहाल को अभिनय रहेको छ ।तारानाथ आचार्यले निर्देशन गरेको एस गीतको छायांकन प्रविन केसीले गरेका हुन् भने सुबास अमगाईले सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.