स्याङजामा बाबु छोराको हत्या

0

भाद्र १७
पोखरा,
स्याङजाको हरिनास गाउँपालिका वडा नं–३ स्थित ललहीको मिनडाडामा एकै परिवारका दुई सदस्यको हत्या भएको छ । मंगलबार विहान करिव ४ बजेतिर अपरिचित व्यक्ति घरमा प्रवेश गरी धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या गरी भागेको स्थानीयबासीले बताउका छन ।
धरीलो हतियार प्रहारबाट करिव २९ बर्षीय बाबु चित्र बहादुर खड्का र ४ बर्षको छौरा रिजन खड्काको मृत्यु भएको छ । हत्या के कारणले, कसले ग¥यो भनने अनुसन्धान गर्न जिल्ला प्रहरि कार्यलय स्याङजाबाट एसपी राजकुमार लम्साल र डिएसपी नविन कृष्ण भण्डारकिो टौली हरिनास पुगिसकेको जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.