फेरी चोरियो तिज गित । “पातली” र “नक्कले माया” उस्तै बन्यो,हेर्नुहोस।

0

तुल्सी मिडिया
पोखरा

पछिल्लो समय नेपाली लोक संगीतका शब्द ,लय चोर्ने होडबाजी चलिरहेको छ ।केहि समय आगाडी चर्चित गित गलबन्दी ,तिज गित “चर्तिकला नक्कले” चोरीको आरोपले बिबादमा परेको थियो । फेरी येति बेला भने कला लम्सालको तिज गित “पातली ” र तेसज रेग्मी र शान्ता परियारले गायको “नक्कले माया ” दुरुस्तै मिलेको छ ।

शिब हमालको लय तथा शब्दमा केहि समय अगाडी कला लम्सालले तिज गित “पातली ” बजारमा ल्याएकी थिइन ।यो गीतले राम्रै चर्चा बटुलिरहेको बेला फेरी केहि समय पश्चात तेजेन्द्र रेग्मीको लय तथा शब्दमा तेजस रेग्मी र शान्ता परियारको स्वरमा “नक्कले माया ” सार्बजनिक भएको हो । यो गित “नक्कले माया ” कला लम्सालको “पातली” संग दुरुस्तै मिलेको छ ।

आखिर कसरि यो गित उस्तै बन्यो ? यो भने खबर आउन बाकि नै छ तर पनि “पातली “गित हेर्दा र “नक्कले माया ” हेर्दा दुरुस्तै कपी गरेको भेटिन्छ।

गितको लय दुरुस्तै मिलेको छ ,भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस :

Leave A Reply

Your email address will not be published.