खुमन अधिकारी र रमिला न्यौपानेको “पशुपतिमा “बोलको तिज गीत युटुबको ट्रेन्डिंग न १८ मा

0

तुल्सी मिडिया
पोखरा
नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु बजारमा धमाधम आइरहेका छन् ।
यसै बीच बहुचर्चित गायक खुमन अधिकारी र रमिला न्यौपानेको “पशुपतिमा “बोलको गीत युटुबको ट्रेन्डिंग न १८ मा परेको छ साथै दर्शक महानुभाबहरुले अत्याधिक मन पराईदिनु भएको छ ।

पछिल्लो समयमा खुमन अधिकारी र रमिला न्यौपानेका गीतहरुले राम्रै चर्चा पाइरहेका छन् । खुमन अधिकारीको लय रहेको एस गीतमा बाबुराम बोहराको शब्द सिर्जना रहेको छ ।प्रकाश भट्ट को निर्देशन ,राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन मा तयार भएको पशुपतिमा को म्युजिक भिडियो मा नायिका सुरक्षा पन्त र खुमन आधिकारि स्वंयको अभिनय र नाच देख्न पाइन्छ ।यो गीत त्रिसना म्युजिकको युटुबबाट प्रसारण भएको छ ।
भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.