पुरुषोत्तम न्यौपाने,रामजी पौडेल, माया गुरुङ र सरिता सरु मगर को तीज गीत”अभागिनी” सार्बजनिक

0

तुल्सी मिडिया
पोखरा ,

नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् । यसै बीच बहुचर्चित गायक पुरुषोत्तम न्यौपाने र रामजी पौडेल गायिका माया गुरुङ र सरिता सरु मगर को तीज गीत “अभागिनी” सार्बजनिक भएको छ ।

बहुचर्चित गायक पुरुषोत्तम न्यौपाने र रामजी पौडेल गायिका माया गुरुङ र सरिता सरु मगर स्वर रहेको एस गीतको शब्द माया गुरुङ र रामजी पौडेल को रहेको छ भने लय रामजी पौडेलको हो ।एस गीतमा बिकृति र विसंगतिलाई प्रहार गरिएको छ ।

एस गीतको भिडियोमा जीवन सहनी /काजोल /बुध्दी खनाल /माया गिरि /संकल्प चापागाईं ले अभिनय गरेका छन् ।तारानाथ आचार्यले निर्देशन गरेको एस गीतको भिडियोको छायांकन गणेश सापकोटा गरेका हुन् भने सम्पादन सुबास अम्गाईको रहेको छ ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.