आयो कला लम्सालको बजार तताउने उत्कृष्ट तिज गीत “पातली “
तुल्सी मिडिया,
पोखरा
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा तीजका नया नया गीतहरु सार्बजनिक भैरहेका छन् । यसै बीच गायिका कला लम्सालले ‘पातली’ बोलको तिज गीत सार्वजनिक गरेकी छन् ।
शान्ति सुनार र सुशीला गौतमको समूह गायन रहेको भिडियोमा गायिका कला र मोडल करिश्मा ढकालको नृत्य रहेको छ । उनीहरुलाई तीज गीतको नृत्यमा थुप्रै कोरसले साथ दिएका छन् ।
शिव हमालको उत्कृष्ट शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका हुन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस :