दु:खद खबर।।पोखारामा घट्यो फेरी यस्तो घटना

0

तुल्सी मिडिया
पोखरा,
पोखराको ब्यस्त शहर महेन्द्रपुलबाट बुधबार राती करिब १० बजेको समयमा एक जना व्यक्तिले हाम फालेका छन् ।प्रतक्ष्य व्यक्तिका अनुसार अन्दाजी ४०/४५ बर्षका मान्छेले पुल माथी चढेर रातीको समयमा हाम फालेका छन् भन्ने बुझिएको छ तर को मान्छे ,कहाको मान्छे हाम फालेको भन्ने कुरा पत्ता लागेको छैन र मानिस हाराएको भनेर कसैको उजुरी पनि परेको छैन ।

यस कारण कुन ठाउको मानिस ,कस्तो मानिस हाम फाल्यो भन्ने कुरा अनुमान लगाउन सकिएको छैन ।जिल्ल्ला प्रहरी कास्कीको टोली,शसस्त्र प्रहरी र आर्मीको टोली घटनालाई अनुसन्धान गर्न र हाम फलेको मानिसको शरीर पत्ता लगाउन जुटिरहेको छ ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.