बहुचर्चित गायक पशुपती शर्मा र सम्झना भण्डारीको ‘क्यार्न मया मारीचौ’ले बजार तात्दै

0

तुल्सी मिडिया,पोखरा

नेपाली लोक दोहोरीले सांगीतिक बजार तातिरहेको बेला फेरी अर्को तेस्तै बजार तताउने गित सार्बजनिक भएको छ ।बहुचर्चित गायक पशुपती शर्मा र सम्झना भण्डारीको ‘क्यार्न मया मारीचौ’ भन्ने बोलको गित सार्बजनिक भए लगत्तै निकैनै रुचाइयको छ ।

सम्झना भण्डारी र पशुपती शर्माको स्वरमा रहेको एस गीतमा अभिनय पनि सम्झना र पशुपतीकै रहेको छ भने लय तथा शब्द पनि पशुपतिकै रहेको छ। यी दुवै कलाकारले स्वर तथा अभिनय दियका यो भन्दा अगिका गीतहरुले निकै चर्चा पायका छन् ।

पृथ्बी इन्टरटेन्मेन्टको प्रस्तुतीमा बनेको एस गीतको भिडियो राजेश घिमिरेले छायांकन,बिष्णु शर्माले सम्पादन र प्रकाश भट्टले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.