बहुचर्चित गायक राजु ढकाल र गायिका देवी घर्तिकाे स्वर र अभिनयमा नयाँ गीत “रातो माटोको” सार्वजनिक
तुल्सी मिडिया,
नेपाली लोक सांगीतिक क्षेत्रका लोकप्रिय सर्जक ,मोडल एबम गाएक प्रसाद लामिछाने को लय तथा शब्दमा नया गित “रातो माटोको”बजारमा आएको छ।
नेपालि लोक दोहोरी क्षेत्रका सफल जोडी बहुचर्चित गायक राजु ढकाल र गायिका देवी घर्तीको स्वरमा रहेको एस गीतको भिडियोमा स्वयम राजु ढकाल र देवी घर्तिकै उत्कृष्ट मनमोहक अभिनय रहेको छ ।गीतले माया प्रेमको बिषयबस्तु समेटेको छ ।
प्रसाद डिजिटल म्युजिक प्रा लि को प्रस्तुतिमा बनेको यस गीतको दृश्य निर्माण बिपी फ्लिम्सले गरेको छ ।भिडियोको छायांकन बासु बरालले तथा सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन दिलिप रेग्मीको रहेको छ ।
भिडियो हेर्नुहोस ,