चर्चित गायिका सम्झना भण्डारी र गायक कृष्ण भट्टराइको स्वरमा उत्कृष्ट पन्चेबाजा “दाह्री जुंगाले” सार्बजनिक

0

तुल्सी मिडिया,

नेपाली लोक सांगीतिक क्षेत्रका लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको नयाँ पन्चे बाजा गीत “दाह्री जुंगाले” बजारमा आएको छ।

बहुचर्चित गायिका सम्झना भण्डारी र कृष्ण भट्टराइको स्वर रहेको उक्त गीतमा सम्झना बुढाथोकी,तेजस रेग्मी,यादब देवकोटा(सरापे ),केशब सापकोटा ,निर्मला पौडेलको अभिनय रहेको छ ।
एस थ्रिके इन्टरटेन्डमेन्टले बजार ब्यवस्थापन गरेको गीतमा दुर्गा पौडेलको छायांकन तथा निर्देशन,निशान एसके को नृत्य निर्देशन रहेको छ भने गीतलाई अमृत चापागाईंले सम्पादन गरेका छन्।
भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.